पिता मदनमणिले इल्यालाई भने— अहो ! तिमी त निकै राम्रो लेख्दी रहिछौ !
श्रीमान् अफिस गएका बेला इल्याले मनका भावना कापीमा पोख्थिन् । कतिपय भावनालाई कथाको रूप पनि दिइन् । यसरी कापीमा पोखिएका आफ्ना भावना अरुलाई देखाउन वा सुनाउन उनलाई लाज हुन्थ्यो, लुकाएरै राख्थिन् । एक दिन इल्याका
थप पुरा समाचारको लागि