कांग्रेस संसदीय दलको बैठक सुरु

कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरू भएको छ । संघीय संसदको ल्होत्से हलमा केहीबेर अघि बैठक सुरू भएको हो । कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले दिउँसो एक बजे सङ्घीय संसद्

थप पुरा समाचारको लागि
TOP