ज्ञानेन्द्र शाहले 'गणतन्त्रमाथि हमला गरेको' कांग्रेसको ठहर, निश्चित सीमामा सीमित राख्न माग

ज्ञानेन्द्र शाहले 'गणतन्त्रमाथि हमला गरेको' कांग्रेसको ठहर, निश्चित सीमामा सीमित राख्न माग

'जे भन्यो त्यही माग पूरा गर्दै गणतन्त्रमा पूर्वराजालाई पुल्पुल्याउनु दलहरूको गम्भीर भूल थियो,' महामन्त्री विश्वप्रकार शर्माले बैठकमा भनेका थिए, 'अहिलेको संविधानले चिन्दै नचिन्ने पूर्वराजालाई पूर्वराष्ट्रपतिहरूभन्दा धेरै सुविधा, सुरक्षाकर्मी उपलब्ध गराएर किन राख्ने?'

थप पुरा समाचारको लागि
TOP