परोपकार पुलमुनीको हत्या घटनामा संलग्न आरोपमा आशिष श्रेष्ठ पक्राउ
काठमाडौं । काठमाडौंको परोपकार पुलमुनी धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या गरेको अभियोगमा आशिष श्रेष्ठ नामक व्यक्ति पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनी पक्राउ परेकाे सम्बन्धमा
थप पुरा समाचारको लागि