नुवाकोटमा प्रदर्शन भएपछि काठमाडौँबाट फोहोर बोकेर गएका गाडी बाटोमै रोकिए (तस्बिरहरू)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माछापोखरीमा तरकारी व्यापारी र पसललाई हटाएको विरोधमा नुवाकोटमा प्रदर्शन भएपछि फोहर बोकेका गाडीहरू बाटोमै रोकिएका छन् । नुवाकोटको ककनी गापा–१ का स्थानीयहरूले सडक बन्द गर्दा फोहोर बोकेका गाडी बाटोमै रोकिएका हुन्
थप पुरा समाचारको लागि