अमेरिकी डलर स्थिर, युरोको भाउ घट्यो

अमेरिकी डलर स्थिर, युरोको भाउ घट्यो

१९ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ स्थिर हुँदा युरोको भाउ घटेको छ । विहीबार जस्तै आज शुक्रबार पनि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम छ । यस्तै, शुक्रबार युरोपियन युरो एकको खरिददर […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP