मुम्बई शीर्षस्थानमा उक्लिँदा राजस्थान प्लेअफ होडबाट बाहिर

मुम्बई शीर्षस्थानमा उक्लिँदा राजस्थान प्लेअफ होडबाट बाहिर

१८ वैशाख, काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार छैटौंसहित सातौं जित निकाल्दै प्लेअफ सम्भावना अझ बलियो बनाएको छ । बिहीबार राजस्थान रोयल्सलाई हराउँदै मुम्बई शीर्षस्थानमा उक्लँदा राजस्थान भने तीन खेलअगावै प्लेअफ होडबाट बाहिरिएको छ । मुम्बईले राजस्थानलाई १०० रनले हराएको हो । मुम्बईले दिएको २१८ रनको लक्ष्य पछ्याएको राजस्थान १६.१ ओभरमा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP