हुथी विद्रोहीको समर्थन इरानीलाई महँगो पर्ने अमेरिकाको चेतावनी
वासिङटन डीसी । हुथी विद्रोहीलाई समर्थन गरेको परिणाम भोग्नुपर्ने चेतावनी बुधबार अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानलाई दिएका छन् । यमनको ठुलो हिस्सा हुथी विद्रोहीहरूको नियन्त्रण छ । मार्चमा हुथी विद्रोहीहरू विरुद्ध आक्रमण तीव्र पारेदेखि अमेरिकाले समूहका
थप पुरा समाचारको लागि