दोस्रो उपत्यकाव्यापी गोदावरी मेयर कप फुटबलमा १३ टिम

दोस्रो उपत्यकाव्यापी गोदावरी मेयर कप फुटबलमा १३ टिम

१८ वैशाख, काठमाडौं । गोदावरी नगरपालिकाको आयोजनामा दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा १३ वटा टोलीको सहभागिता रहने भएको छ । सहभागी भएका १३ वटा पालिकाका टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा प्रतियोगिता गराइने प्रतियोगिताका संयोजक निरोज बज्राचार्यले जानकारी दिए । बुधबार नगरपालिकामा आयोजित टाइसिट ड्र पछि बोल्दै नगरपालिकाका […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP