नेपालमा पहिलोपटक इन्डोर फ्रेन्चाइज क्रिकेट लिग हुने

नेपालमा पहिलोपटक इन्डोर फ्रेन्चाइज क्रिकेट लिग हुने

१२ काठमाडौं । काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रालीको आयोजनामा नेपालमा पहिलोपटक फ्रेन्चाइज आधारमा इन्डोर प्रिमियर लिग क्रिकेट हुने भएको छ । आगामी भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाडौंको चुनिखेलमा फ्रेन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुन लागेको बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता निर्देशक ज्योति भण्डारीले जानकारी दिए । १० ओभरको खेल हुने लिगमा १० वटा […]

थप पुरा समाचारको लागि
TOP