रमेश उप्रेतीले साइन् गरे ‘महाराजधिराज’

रमेश उप्रेतीले साइन् गरे ‘महाराजधिराज’

काठमाडौं । फिल्म ‘महाराजधिराज’मा अभिनेता रमेश उप्रेती अनुबन्धित भएका छन् । शीर्षमध्येको एक भूमिकामा उनी अनुबन्धित भएको निर्माताले जनाएका छन् । लामो समयपछि उनी अभिनयमा फर्किन लागेका हुन् । पछिल्लोपटक उनी ‘ऐश्वर्या’मा देखिएका थिए । बीचमा उनी यो फिल्मको दोस्रो श्रृंखला ल्याउने तयारीमा थिए । केही फिल्म पनि साइन गरेका थिए । यसबीच नयाँ फिल्म […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP