९ महिनामा खानेपानी मन्त्रालयको खर्च २६ प्रतिशत

१७ वैशाख, काठमाडौं । खोनपानी मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/०८२ को ९ महिना सकिँदा जम्मा २६ प्रतिशत मात्रै खर्च गरेको छ । मन्त्रालयका अनुसार सुरुको बजेट १६ अर्ब ३२ करोड ४८ लाख सूरु बजेट रहेको थियो । त्यसमा मन्त्रालयले रकमान्तर गरेर १ अर्ब ४ करोड १७ लाख थप गरेको थियो भने ७८ करोड ४३ लाख […]
थप पुरा समाचारको लागि