क्याबिनेट जानुअघि शिक्षामन्त्रीले भने- वार्ता सकारात्मक छ

क्याबिनेट जानुअघि शिक्षामन्त्रीले भने- वार्ता सकारात्मक छ

१७ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँगको वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । साथै, सहमति हुने दिशातिर कुरो अघि बढेको उनले बताए । ‘वार्ता सकारात्मक छ, सहमति हुने दिशातिर गएका छौं,’ शिक्षामन्त्री पन्तले वार्तास्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै भने । अहिले शिक्षक महासंघसँग भएको वार्ताको सहमति हुनसक्ने बुँदा बोकेर शिक्षामन्त्री […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP