एसियाली जुडो डेभ्लपमेन्ट च्याम्पियनसिपमा नेपाली टिम प्रथम

एसियाली जुडो डेभ्लपमेन्ट च्याम्पियनसिपमा नेपाली टिम प्रथम

२७ वैशाख, काठमाडौं । प्रथम दक्षिण एसियाली जुडो डेभ्लपमेन्ट च्याम्पियनसिपमा नेपाली टिम प्रथम भएको छ । नेपाली टोली ४ स्वर्ण, १ रजत र १ कांस्यसाथ प्रथम भएको बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) का प्रमुख प्रशिक्षक धर्मकुमार श्रेष्ठले जनाएका छन् । व्यक्तिगत स्पर्धामा नेपाल टिम प्रथम भएको हो । मिक्स टिम इभेन्टमा नेपाली खेलाडीले आइतबार प्रतिस्पर्धा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP