सन् २०२६ को एसियाली खेलकुदमा पनि क्रिकेट समावेश

सन् २०२६ को एसियाली खेलकुदमा पनि क्रिकेट समावेश

१७ वैशाख, काठमाडौं । आगामी वर्ष जापानमा हुने २०औं एसियाली खेलकुदमा पनि क्रिकेट समावेश हुने भएको छ। एसियाली ओलम्पिक परिषद (ओसिए) र आइची–नागोया एशियन गेम्स आयोजन समिति बीचको बैठकपछि यो निर्णय गरिएको हो। प्रतियोगिता आगामी वर्ष सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुनेछ। ओसिए द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्पोर्ट्स कार्यक्रमको तयारीसँगै आइचि–नागोया एशियन गेम्स […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP