६ खेलको प्रतिबन्धमा परे रियल म्याड्रिडका एन्टोनियो रुडिगर
काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडका प्रभावशाली डिफेन्डर एन्टोनियो रुडिगरमाथि ६ खेलको प्रतिबन्ध लगाइएको छ । कोपा डेल रेको फाइनल खेलका क्रममा रेफ्रीमाथि दुर्व्यवहार गरेको आरोपमा उनी प्रतिबन्धमा परेका हुन् । कोपा डेल रेको फाइनलमा रियल
थप पुरा समाचारको लागि