विदेशका नेपालीलाई सोबिताको आह्वान- ०८४ मा फर्कने अभियान बनाउनुस्

विदेशका नेपालीलाई सोबिताको आह्वान- ०८४ मा फर्कने अभियान बनाउनुस्

२७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले विदेशमा रहेका नेपालीलाई आगामी निर्वाचनमा सहभागी हुन आह्वान गरेकी छिन् । शनिबार दोलखाको जिरीमा आयोजित संगठन सवलीकरण तथा जागरण अभियानलाई सम्बोधन गर्न पुगेकी सांसद गौतमले विदेशमा रहेका नेपालीलाई भोट हाल्न पाउने व्यवस्था गराउन सरकारले बेवास्ता गरेकोप्रति आपत्ति जनाइन् । ‘यतिबेला सर्वोच्च अदालतले विदेशमा रहेका […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP