प्रथम लायन्स कप अन्तर्राष्ट्रिय भलिबलको तयारी अन्तिम चरणमा
काठमाडौँ । पोखरामा आयोजना हुने अन्तर्राष्ट्रियस्तरको ‘प्रथम लायन्स कप पुरुष भलिबल प्रतियोगिता’ को तयारी अन्तिम चरण पुगेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा वैशाख १८ गतेदेखि सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा
थप पुरा समाचारको लागि