‘मोहर’को फस्टलुक रिलिज, यस्तो छ पल, बेनिशा र नीतिको गेटअप
काठमाडौँ । साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को फस्टलुक यसको निर्माणपक्षले सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरूलाई स्थान दिइएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य नायक पल शाह र नायिकाद्धय बेनिशा
थप पुरा समाचारको लागि