नेपाल वन प्राधिक संघ लुम्बिनीमा खड्का

नेपाल वन प्राधिक संघ लुम्बिनीमा खड्का

१७ वैशाख, बुटवल । नेपाल वन प्राविधिक संघ लुम्बिनीको अध्यक्षमा केशर खड्का निर्वाचित भएका छन् । प्रजातान्त्रिक वन प्राविधिक संघका तर्फबाट उम्मेदवार बनेका खड्काविरुद्ध अन्यको उम्मेदवारी नपरेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो । उपाध्यक्षमा सूर्यप्रसाद मैनाली, दुईजना सचिवमा रोबर्ट महरा र अनुपा सिलवाल तथा कोषाध्यक्षमा राघवेन्द्र प्रताप चौधरी निर्वाचित भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP