त्रिविमा ७औं अन्तर्राष्ट्रिय अंग्रेजी भाषा सम्मेलन हुँदै

त्रिविमा ७औं अन्तर्राष्ट्रिय अंग्रेजी भाषा सम्मेलन हुँदै

१६ वैशाख, काठमडौं। ७औं अन्तर्राष्ट्रिय अंग्रेजी भाषा शिक्षण र भाषाविज्ञान सम्मेलन हुने भएको छ । त्रिभुवन विश्वविद्यालय, अंग्रेजी शिक्षा विभाग, विश्वविद्यालय क्याम्पस, कीर्तिपुरले आगामी वैशाख २० देखि २१ गतेसम्म दुई दिने सम्मेलन गर्न लागेको विभागका प्रमुख डा.गोपाल प्रसाद पाण्डेले बताए । भाषा शिक्षामा परिवर्तनशील पारिस्थिति, अनुसन्धान, नवप्रवर्तन र प्रयोगहरूबारे विमर्श पनि हुनेछ । अन्तर्राष्ट्रिय सम्मेलनमा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP