दक्षिण कोरिया पठाइदिन्छु भन्‍दै ३ लाख रकम ठगेको आरोपमा एक महिला पक्राउ

दक्षिण कोरिया पठाइदिन्छु भन्‍दै ३ लाख रकम ठगेको आरोपमा एक महिला पक्राउ

१५ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । प्रकाउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका-२ घर भई हाल काठमाडौं-३२ बस्‍ने ५१ वर्षीया मुना कार्की रहेकी छिन् । उनलाई अपरा अनुसन्धान कार्यालयको टोलीले काठमाडौं १२ बाट पक्राउ गरकोो । उनले बेरोजगार युवालाई झुक्यानमा पारेर […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP