कस्मेटिक,फुड्स सप्लिमेन्ट आयात तथा उत्पादकलाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कस्मेटिक, फुड्स सप्लिमेन्ट तथा न्यूट्रास्युटिकल आयात/उत्पादनकर्ताहरूलाई विवरण सहित सात दिनभित्र विभागमा सम्पर्क गर्न निर्देशन दिएको छ । विभागले कस्मेटिक, फुड्स सप्लिमेन्ट तथा न्यूट्रास्युटिकल वस्तुहरूमा अनुचित व्यापारिक क्रियाकलाप गरिरहेको
थप पुरा समाचारको लागि