चिकित्सा शिक्षा आयोगको बैठक : एमबीबीएसको सिट बढाउन सिफारिस

चिकित्सा शिक्षा आयोगको बैठक : एमबीबीएसको सिट बढाउन सिफारिस

१५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ग्रिन सिग्नल’ दिएपछि एमबीबीएस, बीडीएसको सिट र शुल्क दुवै बढ्ने बाटो खुलेको छ । चिकित्सा शिक्षा आयोगको बैठकले शिक्षा सचिव डा. दीपक काफ्लेको संयोजकत्वमा भनेको कार्यदलले दिएको सुझावको आधारमा एमबीबीएस, बीडीएसको सिट बढाउन सकिने बाटो खुला गरेको हो । चिकित्सा शिक्षा ऐन, २०७५ को व्यवस्थाबमोजिम प्राविधिक समिति […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP