शिक्षक आन्दोलनको २७ औं दिन, यस्तो देखियो बानेश्वर क्षेत्र (तस्वीरहरू)

१५ वैशाख, काठमाडौं । विद्यालय शिक्षा ऐनको माग गर्दै आज पनि शिक्षकहरूले काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । गत चैत २० गतेदेखि काठमाडौंको नयाँ बानेश्वर–बबरमहल क्षेत्रको सडकमा शिक्षकहरूले प्रदर्शन गरिरहेका हुन् । प्रदर्शनका क्रममा हिजो शिक्षक र प्रहरीबीच केहीबेर झडप समेत भएको थियो । आजको प्रदर्शन अहिलेसम्म शान्तिपूर्ण रुपमा भइरहेको छ । विभिन्न प्लेकार्ड, नाराबाजी […]
थप पुरा समाचारको लागि