शिक्षकको आन्दोलन र शिक्षा विधेयकबारे शिक्षामन्त्रीको जवाफ माग

शिक्षकको आन्दोलन र शिक्षा विधेयकबारे शिक्षामन्त्रीको जवाफ माग

१५ वैशाख, काठमाडौं । शिक्षकहरूको आन्दोलन र विद्यालय शिक्षा विधेयकबारे संसद्मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जवाफ माग भएको छ । यस्तो माग सत्तापक्ष र प्रतिपक्षी दुवै तर्फका सांसदहरूले राखेका छन् । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेकै सांसद सूर्य थापाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई जवाफ दिन आग्रह गरे । ‘हामी शिक्षा विधेयक यो अधिवेशनबाट […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP