ऋण चुक्ता गर्न सिरियालाई साउदी र कतारले सहयोग गर्ने
काठमाडौँ । साउदी अरेबिया र कतारले सिरियालाई ऋण चुक्ता गर्न मद्दत गर्ने भएका छन्। सिरियाले विश्व बैंकलाई तिर्न बाँकी रहेको ऋण चुक्ता गर्न दुवै देशले सघाउने बताएका हुन्। साउदी र कतारको यो कदमले युद्धग्रस्त सिरियालाई पुनः
थप पुरा समाचारको लागि