मानव बेचबिखनकी अभियुक्त हतकडीसहित फरार
सुदूरपश्चिम । मानव बेचबिखन अभियोगमा पक्राउ परेकी टीकापुर नगरपालिका–१की ५० वर्षीया मीना शाही दमाई आज हतकडीसहित फरार भएकी छन् । मानब बेचबिखन मुद्दामा पुनःम्याद थपका लागि इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले आज धनगढीस्थित कैलाली जिल्ला सरकारी
थप पुरा समाचारको लागि