भ्यान इनारमा खस्दा १० जनाको मृत्यु
मध्य प्रदेश । मध्य प्रदेशको मन्दसौर जिल्लाको बुढा-तकरवत फाँटे क्षेत्रमा आइतबार एउटा भ्यान इनारमा खस्दा १० जनाको मृत्यु भएको छ। यो घटना दिउँसो २ बजेतिर मन्दसौरको नारायणगढ प्रहरी चौकी क्षेत्रमा भएको हो। रतलाम रेन्जका डीआईजी मनोज कुमार
थप पुरा समाचारको लागि