संक्रमणकालीन न्याय : कुन आयोगमा कसको नाम समावेश ?

संक्रमणकालीन न्याय : कुन आयोगमा कसको नाम समावेश ?

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिले दुई आयोगमा आठ जना सम्भावित अध्यक्षहरूको नामावली सार्वजनिक गरेको हो । अब यही सूचीमध्येबाट दुई अध्यक्षको नाम सिफारिस हुनेछ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP