संक्रमणकालीन न्याय : अध्यक्षका लागि ८ र सदस्यका लागि २४ जना सर्ट लिस्टमा
काठमाडौँ । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोगको पदाधिकारी सिफारिसका लागि गठित सिफारिस समिति (सर्च कमिटी) ले सर्ट लिस्ट छनोट गरेको छ । आइतबार बसेको समितिको बैठकले सर्ट लिस्ट छनोट गरेको हो । उनीहरुको नाम आजै
थप पुरा समाचारको लागि