आमाको मुख हेर्ने दिनमै स्मिता दाहालको ‘आमा’ गीत सार्वजनिक

आमाको मुख हेर्ने दिनमै स्मिता दाहालको ‘आमा’ गीत सार्वजनिक

१४ वैशाख, काठमाडौं । आमाको मुख हेर्ने दिन मातातीर्थ औँसीको अवसर पारेर गायिका स्मिता दाहालको नयाँ गीत ‘आमा’ सार्वजनिक गरिएको छ । आइतबार दिउँसो युट्युबमार्फत सार्वजनिक भएको यो गीतले आमाको माया, संघर्ष र समर्पणलाई प्रस्तुत गरेको छ । गीतको शब्द सिर्जना र संगीत चेतन सापकोटाले गरेका छन् भने संगीत संयोजन गोपाल रसाइलीको रहेको छ । […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP