शुक्रबार ६ विदेशी फिल्म रिलिज हुँदै, कुन हेर्ने ?

काठमाडौं । यस शुक्रबार नेपाली हलमा ६ विदेशी एकसाथ प्रदर्शनमा आउँदैछन् । आमिर खानको ‘सितारे जमीन पर’ विहिबारदेखि नै सार्वजनिक प्रदर्शनमा आएको छ । प्रदर्शन हुन लागेकामा हलिउडका दुई प्रतीक्षित ‘एफ वान’ र ‘मेगन ३’ छन् । भारतको ‘मा’ र र ‘कनप्पा’ तथा जापानी मांगा श्रृंखलाको फिल्म ‘नारुतो द मूभी : निन्जा कल्यास इन द […]
थप पुरा समाचारको लागि