मातातीर्थ औँसीको अवसर पारेर स्मिता दाहालले ल्याइन् ‘आमा’ गीत
काठमाडौं । आमाको मुख हेर्ने विशेष दिन मातातीर्थ औँसीको अवसर पारेर गायिका स्मिता दाहालको नयाँ भावनात्मक गीत ‘आमा’ सार्वजनिक गरिएको छ । गीतले आमाको माया, संघर्ष र समर्पणलाई प्रस्तुत गरेको छ । शब्द र संगीत चेतन
थप पुरा समाचारको लागि