एक संगीतिज्ञ डाक्टर, जो अप्रेसनपछि बिरामीलाई गीत सुनाउँछन्

एक संगीतिज्ञ डाक्टर, जो अप्रेसनपछि बिरामीलाई गीत सुनाउँछन्

सुदूरपश्चिम पहाडको बैतडीमा जन्मिएका डा. रमेशसिंह भण्डारी । सानै उमेरमा पढ्न भनेर उनलाई परिवारले काठमाडौं पठायो । त्यतिबेला उनी ५ वर्षका मात्रै थिए । काठमाडौंको भिएस निकेतन स्कुलबाट एसएलसी पास गर्दासम्म उनको जीवनमा ‘गायकी धून’ चढिसकेको थियो। र, गीत गाउने रहरमा उनी बहकिएका थिए । तर, भनेजस्तो सजिलो त कहाँ थियो र ? पाँच वर्षको […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP