दुई खेलाडीको उत्कृष्ट अर्धशतक, मुम्बईले लखनऊलाई दियो २१६ रनको लक्ष्य
काठमाडौँ । जारी आईपीएलको ४५ औं खेलअन्तर्गत आइतबार भएको पहिलो खेलमा मुम्बई इन्डियन्सले लखनऊ सुपर जाइन्ट्सलाई २१६ रनको विजयी लक्ष्य दिएको छ । मुम्बईको वाङ्खडे स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा २१५ रन
थप पुरा समाचारको लागि