नयाँ चलचित्र ऐन चाँडै, ७ दिनमा दर्ता नभए ‘मेटा’लाई प्रतिबन्ध : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’ चाँडै ल्याइने बताएका छन् । उनले आइतबारको राष्ट्रियसभामा ऐन पेस गर्ने बताए । शनिबार आयोजित नेपाली चलचित्र वितरक तथा प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र संघको ५०औँ वार्षिक साधारणसभामा मन्त्री गुरुङले २०२६ सालमै बनेको ‘चलचित्र ऐन’ परिमार्जन […]
थप पुरा समाचारको लागि