संसदीय समितिमा पुग्यो कानुन व्यवसायी परिषद् विधेयक

संसदीय समितिमा पुग्यो कानुन व्यवसायी परिषद् विधेयक

१४ वैशाख, काठमाडौं । नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक संसदीय विषयगत समितिमा पुगेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले नेपाल कान्न व्यवसायी परिषद् विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले स्वीकृत गरेको हो । यो विधेयक कानुनमन्त्री […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP