सातौं हप्तामा पनि ‘अञ्जिला’लाई ४० भन्दा धेरै शो

सातौं हप्तामा पनि ‘अञ्जिला’लाई ४० भन्दा धेरै शो

काठमाडौं । पछिल्लो समय फिल्मलाई हलमा एकसाता टिक्न पनि मुस्किल भैरहेको बेला प्रदर्शनरत ‘अञ्जिला’को बक्सअफिस पर्फमेन्स भने लोभलाग्दो छ । प्रदर्शनको सातौं हप्तामा पनि यो फिल्मको शो संख्या ४० भन्दा माथि छ । यो फिल्मको कमाइ गतसातासम्म ८ करोड नाघिसकेको छ । लाइफटाइम कलेक्सन १० करोड हाराहारीमा पुग्ने प्रक्षेपण छ । निर्माताले शुक्रबार प्रदर्शनको ५१ […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP