आर्मीलाई हराउँदै पुलिस चौथोपटक पीएम कप च्याम्पियन

आर्मीलाई हराउँदै पुलिस चौथोपटक पीएम कप च्याम्पियन

१६ चैत, काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट २०२५ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै साविक विजेता समेत रहेको पुलिसले चौथोपटक उपाधि जित्दै उपाधि रक्षा समेत गरेको हो । सिद्धार्थ क्रिकेट रंगशालामा भएको फाइनलमा पुलिस ६ विकेटले विजयी भयो । १५५ रनको लक्ष्य पुलिसले २५.२ […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP