ललितपुरको रिह्याब सेन्टरमा पुरुषको मृत्यु
काठमाडौँ । ललितपुरको बडीखेलस्थित रिह्याव सेन्टरमा राखिएका एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका ४८ वर्षीय दावा घिसिङ छन् । विश्वास नेपाल रिह्याव सेन्टरमा राखिएका घिसिङलाई गएराति स्वास्थ्यमा समस्या भएपछि बाँडेगाउँस्थित नमस्ते
थप पुरा समाचारको लागि