माधव सापकोटाले कुलमानलाई सरकारले दुःख दिएको भन्दा पूर्णबहादुर तामाङले ठोके टेबुल

माधव सापकोटाले कुलमानलाई सरकारले दुःख दिएको भन्दा पूर्णबहादुर तामाङले ठोके टेबुल

१४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले आफ्नै प्रतिबद्धता अनुसार काम गर्न नसकेको बताएका छन् । सुशासन दिने, सार्वजनिक सेवा प्रवाहमा चुस्तता ल्याउने, संविधान कार्यान्वयन गर्ने लगायतका प्रतिबद्धता जनाएर संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सरकार बनाएको उनले स्मरण गरे । तर, त्यसअनुसार काम गर्न नसकेको भनेर उनले […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP