चीनमा १० हजार मानिसहरुले एकसाथ नाचे
काठमाडौँ । चीनको दक्षिणपश्चिम युनान प्रान्तमा १० हजार मानिसहरूले एकसाथ नाचेका छन् । उक्त प्रान्तमा आयोजित परम्परागत उत्सवमा १० हजार भन्दा बढी मानिसहरूले एकसाथ नाच गरेका हुन् । युनानमा परम्परागत उत्सव मनाउने गरिन्छ ।
थप पुरा समाचारको लागि