रिटर्नी फेडेरेसनमा नयाँ नेतृत्व

रिटर्नी फेडेरेसनमा नयाँ नेतृत्व

१६ चैत, काठमाडौं । नेकपा एमाले निकट रिटर्नी फेडेरेसनमा नयाँ नेतृत्व चयन गरिएको छ । विदेशबाट फर्केकाहरूलाई संगठित गर्न बनाइएको उक्त संगठनले रिटर्नी फेडेरेसन संगठनले बिनोदप्रसाद भट्टराईको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । बिहीबार र शुक्रबार काठमाडौंमा भएको दोस्रो सम्मेलन गरिएको थियो । अघिल्लो कमिटीमा उपाध्यक्ष रहेका भट्टराई दोस्रो सम्मेलनबाट अध्यक्ष बनेका […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP