जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले भने, ‘पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन्’
वासिङ्टन डिसी । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग शनिबार भेट गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पोस्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्य गर्न नचाहेको बताएका छन्। ट्रम्पले शनिबार आफ्नो सामाजिक सञ्जाल ह्यान्डल ट्रुथसोसियलमा पोस्ट गर्दै रुस
थप पुरा समाचारको लागि