नेपाल पुलिस क्लब शेरबहादुर देउवा कप राष्ट्रिय करातेको टिम च्याम्पियन

नेपाल पुलिस क्लब शेरबहादुर देउवा कप राष्ट्रिय करातेको टिम च्याम्पियन

१३ वैशाख, काठमाडौं । नेपाल पुलिस क्लब प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ। ९ स्वर्ण, १ रजत र २ कास्य सहित १२ पदक जितेर पुलिसले प्रतियोगितामा वर्चस्व बनायो। सशस्त्र प्रहरी बल (एपिएफ) दोस्रो भयो। उसले ४ स्वर्ण, ६ रजत र ३ कास्य गरी १३ पदक प्राप्त गर्यो। त्रिभुवन आर्मी क्लबले […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP