कांग्रेस सांसद राईलाई भोलि अदालत लगिने

कांग्रेस सांसद राईलाई भोलि अदालत लगिने

१३ वैशाख, काठमाडौं । शनिबार साँझ काठमाडौंबाट पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई भोलि (आइतबार) काठमाडौं जिल्ला अदालत उपस्थित गराइने भएको छ । उनलाई कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा प्रहरीले थप अनुसन्धानका लागि पक्राउ गरेको थियो । उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो । तर, उनलाई […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP