एनएसएल उपाधिका लागि ललितपुर एफसी र पोखरा थण्डर्सबिच प्रतिस्पर्धा

एनएसएल उपाधिका लागि ललितपुर एफसी र पोखरा थण्डर्सबिच प्रतिस्पर्धा

काठमाडौँ ।  तेस्रो संस्करणको एनएसएल उपाधिका लागि ललितपुर एफसी र पोखरा थण्डर्सबीच अहिले प्रतिस्पर्धा जारी छ ।  दशरथ रंगशालामा भइरहेको फाइनल खेलको पहिलो हाफ ललितपुरले २ गोल गरेको छ भने पोखराले १ गोल गरेको छ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP