आउ, सँगसँगै शिक्षक आन्दोलनमा जाऔँ

आउ, सँगसँगै शिक्षक आन्दोलनमा जाऔँ

गुरुजी ! गुरुको मर्यादा पहिलेजस्तै फर्काएर आउ हो, तिमी हेपिएको र पेलिएको कुरो सबैलाई बताऔँ आउ, हामी सँगसँगै शिक्षक आन्दोलनमा जाऔँ तर पहिला पार्टीभित्रको तिम्रो क्रियाशीलता त्यागेर आउ पार्टी भन्दै बोकी हिँडेको  झन्डा फ्याँकेर आउ आफ्नो बच्चा सरकारी स्कुलमा राखेर आउ

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP