कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन

कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ। गएराति ११ बजे उनको निधन भएको नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाले जानकारी दिए।  उनको पार्थिव शरीरलाई अहिले उनको निवासमा राखिएको छ

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP